दफा ५४
निर्देशिका बनाउन सक्ने
आयोगले आफुले सम्पादन गर्नु पर्ने काम सुचारू रुपले सञ्चालन गर्ने गराउने प्रयोजनको लागि आवश्यकतानुसार निर्देशिका बनाई लागू गर्न सक्नेछ ।